Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन: अपाङ्ग संघबाट छानिने सबै पाँच खस आर्य समूहका


    बिहिबार, मंसिर २ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । र चितवनमा मंसिर १० गते हुने नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

    आठ दिनपछि हुने महाधिवेसनका लागि नेपाल लोकतान्त्रिक अपाङ्ग संगठनबाट पाँच जना प्रतिनिधि चयन भएका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । 

    उनका अनुसार खुलातर्फ मित्रलाल शर्मा, जगदीसप्रसाद अधिकारी र कृष्ण गौतम छन् भने महिला कोटावाट लोचना अधिकारी र निर्मला धिताल महाधिवेशन प्रतिनिधि चयन भएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार