Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको स्वास्थ्यमा समस्या ,भेटघाट बन्द


    शनिबार, कार्तिक २७ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि  राजनीतिक भेटघाट बन्द गरिएको पुष्पकमल दाहाल निकट  सचिवालयको बताएको  छ।
    प्रचण्ड निकट सचिवालयका अनुसार उनको स्वास्थ्यमा समस्या देखिएपछि अहिलेउनी  चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्। साथै, अहिले सबै तरहका राजनीतिक भेटघाट बन्द गरिएको सचिवालयको भनाइ छ।
     स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डको आज महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको सचिवालयले जानकारी दिएको छ।
    आज (शनिबार) महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड जाने कार्यतालिका थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार