Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ९५ डीएसपीको सरुवा, को कहाँ (सूचीसहित)


    बिहिबार, कार्तिक २५ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक नेपाल प्रहरीले डीएसपीको सरुवा निकालेको छ । प्रहरी प्रधान कार्यालयले भर्खरै सरुवा निकालेको हो ।

    काठमाडौं उपत्यकाका महानगरीय प्रहरी बृत्त कालिमाटीमा अनिल घिमिरेको सरुवा भएको छ । बारामा २ बर्षदेखि कार्यरत गौतम मिश्रको बालाजु बृत्तमा सरुवा भएको छ । डिल्लीनारायण पाण्डेको थानकोट बृत्तमा सरुवा भएको छ ।

    सरुवा सूची 

    1-1.jpg

     

    2-1.jpg
    2-2.jpg
    2.jpg
    3.jpg
    4.jpg

     

    8.jpg
    6.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार