Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याउँदा ५ हजार जरिवाना


    आइतबार, जेष्ठ ११ २०७७
    910
    Shares
  • १ मिनेट पाठ
  • राप्ती, ११ जेठ । स्थानीय प्रशासनले क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई पाँच हजार जरिवाना गराएको छ।राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।

    उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो।

    प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार