Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    मंगलबार, भाद्र ८ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।  

    सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर तोलाको ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार