Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुग्याे


    बिहिबार, भाद्र ३ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चीनबाट सरकारले खरिद गरेकाे आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हाे ।

    उनका अनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो । बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए । 

    ‘भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार