Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के बिषयमा भयाे छलफल ?


    बिहिबार, भाद्र ३ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ ।

    बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्षद्वय प्रचण्ड र नेपाल बालुवाटार पुगेकाे प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताएका छन् ।

    सचिव भानु देउवाका अनुसार नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको भएकाे छ ।

    सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार