काठमाडौँ । सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि रेल्वे कम्पनीका महानिर्देशन गुरुप्रसाद भट्टराईले सरकारसंग निरन्तर आक्रोश पोख्दै आएका छन्।
केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनी सरकारसहित नेकपा एमालेका नेता माधवकुमार नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका थिए ।
निरन्तर सामाजिक संजालमा आक्रोश पोख्दै आएका भट्टराईले सोमबार बिहान कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रश्न गरेका छन् । नेता पौडेलले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्तामा जानु देशकै बिडम्बना भएको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि कडा प्रहार गरेका थिए।
नेता पौडेलको यही कुरालाई लिएर भट्टराईले सामाजिक सञ्जालमा प्रश्न गर्दै सोधेका छन्, यति ज्ञान रहेछ त, आफैले किन उचालेको ?
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend