Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, साउन २० २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ८५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार