Nepal Face
  • आइतबार, १० साउन २०८३
    • राजनीति
    • समाचार
      प्रदेश
    • अर्थ
    • प्रशासन
    • विचार
    • विशेष
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • भिडियो
    • अन्तर्राष्ट्रिय

    यहाँ टाईप गर्नुहोस्...

      NepalFace
      • राजनीति
      • समाचार
        • प्रदेश
      • अर्थ
      • प्रशासन
      • विचार
      • विशेष
      • खेलकुद
      • प्रविधि
      • फोटो
      • भिडियो
      • अन्तर्राष्ट्रिय
    • राष्ट्रिय स्वतन्त्र पार्टी
    • नेकपा एमाले
    • रवि लामिछाने
    • केपी शर्मा ओली
    • नेपाली कांग्रेस
    • काठमाडौँ महानगरपालिका
    • प्रतिनिधिसभा

    निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सांसदहरुकाे सुझाव


    Basu Dev Paudel
    बिहिबार, साउन १४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • 1.4K
  • सेयर
  • काठमाडाैं । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् ।

    राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् ।

    सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद बिना श्रेष्ठले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागितालाई कानूनी रुपमा सुनिश्चित गर्नुपर्छ भने ।

    सांसद गोपी अछामीले राजनीतिक दलको मानसिकताकै कारण स्थानीय तहको निर्वाचनको उपप्रमुख पदमा महिला मात्रै उम्मेदवार बनाउने गरिएको बताउँदै त्यसलाई संशोधन गरी कानूनमै सुधार गर्नुपर्ने धारणा राखे ।

    सांसद उदया शर्मा पौडेलले जनसङ्ख्याको हिसाबले महिला मतदाताको सङ्ख्या घट्दै गएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । अधिकारकर्मी डा रेणु राजभण्डारीले देशभित्रै रहेका घरेलु महिला विभिन्न कारणले मतदान गर्नबाट वन्चित भएको बताउँदै उनीहरुको मताअधिकार सुनिश्चित् हुनुपर्ने माग गरीन् ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए । उनले कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना सुनाए ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

      गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

      काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

      प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

      काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

      सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

      काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...

    • सुदूरपश्चिममा एमालेका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बन्दै 

      सुदूरपश्चिममा एमालेका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बन्दै 

      कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...

    • कोशीमा कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउँदै एमाले

      कोशीमा कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउँदै एमाले

      काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...

    ताजा समाचार
    • एमबीएसको प्रश्न पत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति

    • एमबीएसको प्रश्न पत्र आउट गरेको आरोपमा २ जना पक्राउ 

    • गगन थापाले अन्तिम समयमा किन गरे भारत भ्रमण स्थगित ?

    • प्रदेशसभा विघटनबाट जोगाउन एमालेसँग सहकार्य भएको हो: नारायणकाजी श्रेष्ठ

    • सेनाको ब्याकअपमा बंगलादेशदेखि नेपालमा आगजनी र ज्यानकै क्षति, भारतमा कक्रोचले भोग्यो यस्तो नियति

    • सुदूरपश्चिममा एमालेका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बन्दै 

    • कोशीमा कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउँदै एमाले

    • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै: तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति

    • पर्सामा आँप बगैंचामा लुकाएर राखेको १४० किलो बरामत

    • सुलभसँग अवैध कारोबार गरेकी मृदुलालाई छुटाउन चलखेल, नक्कली बिरामी बनाएर नर्भिकमा भर्ना

    सम्पर्क

    आकर्षक मिडिया प्रा. लि.
    अनामनगर मच्छिगल्ली, काठमाडौं
    सुचना तथा प्रसारण विभाग
    १७८०/०७६-७७
    ईमेल: nepalface21@gmail.com
    सम्पर्क नम्बर : ०१-४१०२६८२

    हाम्रो टिम

    अध्यक्ष
    माधव प्रसाद पौडेल

    सम्पादक
    राजुप्रसाद तिमल्सिना

    हाम्रो मिनु
    • समाचार
    • राजनीति
    • देश
    • विचार ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • अर्थ बिजनेस
    • स्वास्थ्य
    • देश
    • खेलकुद
    • मनोरञ्जन
    • तस्विरहरु
    लिंकहरु
    • हाम्रो बारेमा
    • सम्पर्क
    • हाम्रो टिम
    • विज्ञापनका लागि
    • प्रयोगका सर्त
    • सामाजिक संजालमा
    • फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम
    logo
    यूनिकोड भिडियो

    © 2026 All right reserved to nepalface.com  | Site By : SobizTrend