Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधवकुमारलाई भेट्न प्रचण्ड कोटेश्वर पुगे


    बिहिबार, साउन १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । 

    पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने बताउँदै आएका नेता नेपाललाई भेट्न बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड   उनको नीजि निवास कोटेश्वर पुगेका हुन् ।

    यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका प्रचण्डले नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्बीच बालुवाटारमा छलफल भएको छ । 

    जसपाको आधिकारिकता विवाद समाधानसँगै गठबन्धनमा आवद्ध दलका नेताहरु भेटवार्तामा सक्रिय भइरहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार