Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व माओवादी नेताहरुकाे रिटकाे कार्कीकाे एकल इजलासमा


    बिहिबार, साउन १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सांसद पदमा पुनर्बाहलीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ ।

    पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टाेपबहादुर रायमाझी, प्रभु साह र गाैरीशंकर चाैधरीले सांसद पदमा पुनर्बहालीकाे माग राख्दै बुधबार सर्वाेच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए ।

    आफूहरु एमालेमा प्रवेश नगरेकाेले माओवादी केन्द्रमै रहेकाे उनीहरुकाे जिकिर छ ।

    एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीकाे साथ नछाड्ने भन्दै एमालेतिर लागेका थि।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार