बिबिसी । पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाकेकाे छ । त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको छ ।
त्यतिबेला खिचिएको भिडिओमा अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको जस्तो देखिन्छ ।
हेर्नुहोस् भिडिओ