Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साेमबार साउन स्पेसल: शिव मन्दिरमा पूजा गर्न भक्तजनहरुको भीड (फोटोफिचर)


    सोमबार, साउन ४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज साउनकाे पहिलो सोमबार हिन्दुहरुको धार्मिकस्थल शिव मन्दिरहरूमा भक्तजनहरुको भीड लागेको छ ।  कोरोनाभाइरसको महामारीबीच पनि भक्तजनहरुको भीड उल्लेख्य रहेको छ । 

    sombar_25_CEVy05MYDH.jpg

    सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

    sombar_18_STOAQ36Lfw.jpgsombar_22_AavK4QbVqr.jpgsombar_27_FejFT7RYag.jpgTekrajPokharel_Nawalpur_RSS_04b(2).JPGTRO_Kailali-RSS1.jpgTRO_Kailali-3.jpgRTO_Kailali-RSS-2.jpgYubrajPandey_Butwal_RSS_04-a(1).jpgYubrajPandey_Butwal_RSS_04-a(2).jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार