Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो


    शनिबार, असार २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ ।

    विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६१ लाख ५२ हजार १९८ जना रहेका छन । विश्वभर तीन अर्ब ३९ करोड ३८ लाख ३३ हजार ५०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई १० मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

    covid 26th asar.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार