Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या


    बुधबार, असार २३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४६ लाख १६ हजार ९७८ जना रहेका छन ।

    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ९३ हजार २४१ जनाको मृत्यु भएको छ । विश्वभर तीन अर्ब २५ करोड ८९ लाख २ हजार ९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई ७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

    data corona.JPG

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार