Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • जनकपुरधाम उपमहानगरपालिका जलमग्न


    शनिबार, असार १९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घर घरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ ।

    ढलमा पानी निकास अवरूद्ध हुँदा भानु, कदम , रामानन्द चोक, सरकारी कार्यालय क्षेत्र तथा प्रादेशिक अस्पताल क्षेत्रका सडक जलमग्न भएको छ ।

    बगिरहेको सडकका पानीले हुलाक, वन निर्देशनालय, परिवार नियोजन संङ्घ, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति डुबानमा परेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार