Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको बैठक जारी, नेपाल पक्षलाई थप कारवाही हुनसक्ने


    आइतबार, बैशाख १२ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक जारी रहेको छ ।

    वालुवाटारमा विहान बैठक १० बजे बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ । 

    बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने देखिएको छ ।

    गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार