Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेका नेताहरुकाे कार्यविभाजन, नेपाल पक्ष जिम्मेवारीविहीन (सूचीसहित)


    शुक्रबार, बैशाख १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ ।

    तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

    हेर्नुहोस् नेताहरुको कार्यविभाजन:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार