Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले पार्टी कार्यालयबाट बालिका खड्का पक्राउ


    बिहिबार, बैशाख ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज र यौनशोषणको आरोप लगाउँदै आएकी बालिका खड्कालाई प्रहरीले पार्टी कार्यालयबाट पक्राउ गरेको छ।

    खड्काले प्रदेश १ का मुख्यमन्त्री राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी थिइन् । मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

    आज पार्टी कार्यालय थापाथलीमा पुगेकी खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार