काठमाडौं । कर्णाली प्रदेश सभामा चार सांसदले फ्लोर क्रस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झड्का लागेको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध केन्द्रमा अविश्वासको प्रस्ताव तयारी भइरहेको समयमा कर्णाली प्रदेशामा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमाले माधवकुमार नेपाल पक्षका चार सांसदकाे फ्लोर क्रसले ओलीलाई धक्का लागेको हाे ।
माओवादी केन्द्रले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिने संकेतहरु देखिएकाे अवस्थामा नेकपा एमालेको १२० सांसद पूरै ओली पक्षमा रहन्छन् भन्ने निश्चित देखिएको छैन । जसकाे फलस्वरूप ओली सरकार धरापमा पर्ने देखिन्छ । कर्णाली प्रदेशसभा चुनावले त्यस्तै संकेत गरेको छ ।
ओलीले जनता समाजवादी पार्टीलाई समर्थनका लागि तान्न खोजेपनि सहमति बन्न सकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend