Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले शनिबार बोलाए सर्वदलीय बैठक


    शुक्रबार, बैशाख ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ११ बजे ओलीले सर्वदलीय बैठक बोलाएको स्राेतले जनकारी दिएकाे छ । समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएकाे स्राेतले बताएकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार