Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


    शुक्रबार, बैशाख ३ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्र्य थापाकाअनुसार कोरोना महामारीको अलावा राजनीतिक बिषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । सर्वदलीय बैठकमा संसद अधिवेशन,  कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले बिघटन गरेको प्रतिनिधिसभा गएको फागुन ११ को सर्वोच्च अदालतको आदेशले पुनस्र्थापना गरेपछि उनले संसदलाई कुनै पनि बिजनेश दिएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार