Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीमा प्रकाशमान सिंहकाे दावी


    शुक्रबार, बैशाख ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री पदमा दावी गरेका छन् ।

    शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताउँदै अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताएका हुन् ।

    निरन्तर पार्टीकै काममा खटिरहेकाले आफूलाई अघि बढाएर कांग्रेसले पुस्ता हस्तान्तरणको अभ्यास अँगाल्नुपर्ने भन्दै सिंहले आफू नेतृत्व लिन तयार रहेकाे बताएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार