Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टनेल युगमा प्रवेश गरेको ओलीकाे दावी


    बुधबार, बैशाख १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताएका छन्।

    नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताएका  हुन् ।

    हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट-नौविसे सडक, त्यसबाट पनि देखिएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं ओलीले भने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार