Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुच्चे नक्शा जनीतिक गोटी मात्र: प्रदीप गिरी


    सोमबार, चैत्र ३० २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले कालापानी क्षेत्रसहित समेटिएर जारी गरिएको चुच्चे नक्शा जनीतिक गोटीका रुपमा मात्र ल्याइएको विश्लेषण गरेका छन् ।

    चुच्चे नक्शालाई सतरञ्जको प्यादा मात्र बनाइएको टिप्पणी गर्दै उनले नक्शा जस्तै संविधानलाई बिजोग बनाएर जान खोजिएको टिप्पणी गरेका हुन् । 

    उनले प्रधानमन्त्री ओलीलाई मेरो गोरुको बाह्रै टक्का नगर्न आग्रह गर्दै सकुनीको पासा फालेर पाण्डवलाई जङ्गल पठाएजस्तो संसद बिघटन नगइदिन अनुराेध समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार