Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


    शुक्रबार, मंसिर ५ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको आगामी आइतबारबाट हुन लागेको भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार