Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा


    बुधबार, मंसिर ३ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

    उनले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत उक्त घोषणा सार्वजनिक गरेकी हुन्।

    ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’ श्रेष्ठले लेखेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार