Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • माओवादीका सांसदहरु पार्टीमा भविष्य नभएकाले एमालेतिर लागेकाे शंकर पोखरेलको दावी


    आइतबार, चैत्र २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका प्रदेश सांसद र मन्त्रीहरुले सो पार्टीमा भविष्य नभएर नै एमालेतिर लागेको दावी गरेका छन् । 

    सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भने ‘प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजीनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।

    संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा लागेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार