काठमाडौँ। प्रतिनिधिसभाको चौंथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठबन्धनका लागि निर्णायक भूमिकामा रहेको बेला अन्यौलमा परेको छ।
कुनै बेला माओवादी केन्द्रसँग मिल्न मिल्न खोजेको जस्तो देखिने जसपा कहिले कांग्रेससँग नजिक देखिएको थियो। तर यतिबेला पुनस् प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको पाइन्छ।
यद्दपि पछिल्लो समय पार्टीभित्र दुई धारमा रहेका जसपाका शीर्ष नेताहरुबीच नै तालमेल नमिल्दा ठोस निर्णय भने लिन नसकेको देखिन्छ।
तर, जसपा अध्यक्ष महन्थ ठाकुरको पछिल्ला अभिव्यक्तिहरुलाई लिएर बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी प्रस्तुत गरेका छन्।
उनले लेखेका छन् ‘ओली सर झूट र लुटको प्रतिरक्षाकारी क्षेप्यास्त्र बोकेर सत्तारोहणको द्वारमा, महन्थ ठाकुर ओली सरको पुच्छर समातेर पछिपछि । पुष्पकमल र रामचन्द्र सोम शर्माको लबजमा अब हाम्रो सरकार बन्ने भो भन्दै ट्याउँट्याउँ । देउवा सरको देह पीके-रामचनतिर, मन ओलीपथतिर। सत्ताराजनीतिको गधा-जात्रा!’
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend