Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बुधबार, कार्तिक १९ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो।

    बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन। बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुन सक्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार