Nepal Face
  • बुधबार, ५ कार्तिक २०८३
  • कैलालीबाट अछाम जाँदै गरेको मिनी बस दुर्घटना हुदा ९ जना घाइते


    मंगलबार, कार्तिक ४ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी)दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

    कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार