Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता


    बिहिबार, असोज २२ २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ।

    बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो मंसिर पहिलो साता भेला बोलाउने तय गरिएको हो।

    राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार