Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • कांग्रेस महाधिवेशन: देवराज चालिसेद्वारा उम्मेदवारी फिर्ता


    बुधबार, असोज २१ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

    उनले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

    हिजो उनले खुला उपसभापति पदमा उम्मेदवारी दिएका थिए।

    चालिसे पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता चुनिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार