Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • धार्मिक यात्रामा निस्किए पूर्वराजा शाह दम्पती


    बिहिबार, चैत्र २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल राज्यलक्ष्मीसाथमा बिहीबार धार्मिक यात्राका लागि भारतकाे हरिद्वार प्रस्थान गरेका छन्।

     स्रोतका अनुसार नेपाल एयरलाइन्सको ११:०५ बजेको उडानमा शाह दम्पती भारत गएका हुन्। 

    शाह दम्पती हरिद्वारामा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएका हुन्। 

    महाकुम्भ मेला आयोजक समितिले पूर्वराजा-रानीलाई विशेष आमन्त्रण गरेपछि उनीहरु कुम्भमेलामा सहभागि हुन हरिद्वार प्रस्थान गरेका हुन् । पूर्वराजा शाहलाई प्रमुख अतिथि बनाइने अनौपचारिक जानकारी आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार