Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • धनराज गुरुङले दिए काँग्रेस उपसभापतिमा उम्मेदवारी 


    मंगलबार, असोज २० २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार रहेर उनी उपसभापति पदमा विजयी भएका थिए ।

    १५ औं महाधिवेशनमा उनले फेरि उपसभापति पदमा दोहोरिने इच्छा देखाएका हुन् । सोहीअनुसार उनले खुला तर्फको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार