Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न आदेश


    मंगलबार, असोज २० २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ।

    मेडिकल व्यवसायी प्रसाईंलाई विदयुतीय कारोबार सम्बन्धी कसूरमा दुई लाख धरौटीमा छोड्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

    न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

    प्रसाईंलाई १२ असोजमा साइबर ब्यूरोले पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार