Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • मीनेन्द्र रिजालले दिए काँग्रेस उपसभापतिमा उम्मेदवारी


    मंगलबार, असोज २० २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार उनले खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    यसअघि २०७८ मा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा रिजाल महामन्त्रीमा भिडेका थिए । त्यो बेला डा। शेखर कोइरालाको प्यानलबाट लडेका रिजाल पराजित भएका थिए ।

    यसपटक उनले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार