Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • छोरीको जन्मदिन मनाउन प्रधानमन्त्री मुस्ताङमा


    आइतबार, भाद्र ७ २०८३
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह छोरीको जन्मदिन मनाउन मुस्ताङ भ्रमणमा गएको खुलेको छ ।

    प्रधानमन्त्री वालेनकी छोरीको जन्मदिन आइतबार हो । वालेनकी छोरी दुई वर्ष पुगेर तीन बर्षमा लागेकी छिन् ।

    प्रधानमन्त्री शाह शुक्रबार सडकमार्ग हुँदै मुस्ताङ गएका थिए । श्रीमती र छोरीसहित उनी निजी भ्रमणमा निस्किएका थिए ।

    शनिबार बेलुका उनले मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए । उनी आजै काठमाडौं फर्कदैछन् ।

    गएको आइतबारदेखि हराइरहेकी जितपुरसिमरा उपमहानरपालिका–१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै बिहीबार, शुक्रबार र शनिबार काठमाडौंलगायत देशका बिभिन्न भागमा प्रदर्शन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार