Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • बागमतीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ


    बिहिबार, भाद्र ४ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    उनलाई एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थन छ। पार्टीको निर्णयविपरीत गएर सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार