Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान


    बिहिबार, भाद्र ४ २०८३
    105
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।

    समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए ।

    उनका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार