Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय


    बुधबार, भाद्र ३ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    आज बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार