Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • ग्याँसको हाहाकार, दिनभर लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको उपभोक्ताको गुनासो


    शनिबार, साउन ३० २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । खाना पकाउने एलपीजी ग्याँस सहज आपूर्ति नहुँदा उपभोक्ताहरु दिनभर लाग्न बाध्य छन् । सरकारले बिभिन्न ठाउँमा ग्याँस बितरण गरे पनि उपभोक्ताहरुले सहज रुपमा पाउन सकेका छैनन् ।

    शनिबार दिनभर अबिरल बर्षा भए पनि उपभोक्ताहरु सरकारले तोकेका बितरण केन्द्रमा भिजेरै ग्याँसको लाइनमा लागेका थिए । तर पनि धेरै ठाउँमा उपभोक्ताले ग्याँस पाउन नसकेपछि लाइनमा लागेकाहरु आक्रोशित भएका छन् ।

    नेपाल आयल निगमले ग्याँस बितरण गर्न तोकिएका ठाउँमा पनि पर्याप्त ग्याँस नहुँदा धेरै रित्तो हात फर्किनुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार