Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • डिआइजी अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा गर्ने निर्णय 


    मंगलबार, जेष्ठ १९ २०८३
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी)अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति गरिएको छ।

    आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसका आधारमा पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

    यसअघि जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा पदोन्नतिका लागि सिफारिस गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार