Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरुको बैठक बस्दै


    सोमबार, जेष्ठ १८ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै छ । बैठक मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

    सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार