एजेन्सी । इरानले तेल ढुवानी गर्ने मार्ग स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दीले नेपाल, भारत, पाकिस्तान, बंगलादेशसतिका दक्षिण एशियाली देशमा इन्धन संकट बढेको छ ।
होर्मुज स्टेटको ६० प्रतिशत भाग इरानमा पर्दछ । इरानले भारतमा पठाउने इन्धन बन्द गरेको छ । जसका कारण भारतमै इन्धन संकट बढेको छ ।
यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले होर्मुज जलमार्गको नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।
नवनियुक्त सर्वोच्च नेता खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनको भनाइ इरानी सरकारी टेलिभिजनमा प्रसारण गरिएको थियो। खामेनीले इरानले ‘होर्मुज स्ट्रेट बन्द गर्ने विकल्प’ प्रयोग गरिरहनुपर्ने बताए ।
उनले छिमेकी देशहरूसँग इरानको नीति ुमित्रताु को रहेको बताए र यी देशहरूलाई अमेरिकी आधारहरू बन्द गर्न सल्लाह दिए ।
इरानले यी अड्डाहरूलाई लक्षित गर्न जारी राख्ने खामेनीको भनाइ छ। यसबाहेक, उनले इरानले मारिएका आफ्ना जनताको ‘बदला लिन नहिचकिचाउने बताए ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend