Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी


    आइतबार, फाल्गुन २४ २०८२
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गौरी कुमारी विजयी भएकी छन्।

    उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार