Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • झापा ५ मा बालेनले २८७८ मत ल्याउदा ओलीको ११३० भोट


    शुक्रबार, फाल्गुन २२ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनको कायम छ।

    हालसम्मको मतपरिणामअनुसार बालेनले २८७८ मत पाएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० भोट ल्याएका छन्।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १८३, श्रमसंस्कृति पार्टीका उम्मेदवारले १३९, नेकपाका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले २९ मत पाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार