Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेह्रथुममा एमालेका उम्मेदवार भानुभक्त ढकाल अगाडि


    शुक्रबार, फाल्गुन २२ २०८२
    540
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तेह्रथुम । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम आइरहँदा देशभर नेकपा एमालेको पराजय हुने संकेत देखिएको बेला तेह्रथुममा भने उक्त पार्टीका उम्मेदवार भानुभक्त ढकाल अन्य प्रत्यासी भन्दा झिनो मतले अगाडि देखिएका छन् ।

    जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोष सुब्बा छन् ।

    उनले १२४५ मत पाएका छन् । तेस्रोमा रहेका रास्वपाका सुरेन्द्र कार्कीले १२४९ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार