काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् ।
मतदान प्रक्रिया अवरुद्ध नहोस् र कहिँ पनि फेरि मतदान गर्न नपरोस् भनेर सुरक्षा सतर्कता अपनाएको भन्दै उनले भने ‘दिउँसो केही ठाँउमा छिटफुट घटना भएपछि फेरि मतदान अघि बढेको छ । कामना गरौं, त्यो स्थिति नआउला ।’
आफूहरुले सोचेको कुरा पूरा भएको भन्दै उनले निर्वाचनको इतिहासका जानकारहरुले पनि विगतमा यो खालको शान्तिपूर्ण निर्वाचन नदेखेको बताए ।
विगतको तुलनामा केही कम मत खसेको हुनसक्ने भन्दै उनले निर्वाचन सुरक्षामा गरिएको कडाईले फर्जी मत नखसेकाले अनुपात घटेको हुनसक्ने प्रतिक्रिया दिए ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend